५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

श्वेताको बिबाह आज, दुलाहा चिनाउदै भनिन्, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म…


२२ मंसिर, काठमाडाैँ । अभिनेत्री श्वेता खड्का आज बिबाह बन्धनमा बाँधिदै छिन । उनले धनगढीका विजयेन्द्र राउतसँग बिबाह गर्न लागेकी छिन । उनले बिबाहकै दिन लुलाहा चिनाउँदै जीवनको नयाँ पानाहरुमा भुल्दै गरेको बताएकी छिन । उनले केही बेरअघि फेसबुक पेजमा झण्डै दर्जन तस्बीरहरू राखेर खुशी बाँडेकी छिन । श्वेताले फेसबुकमा राखेको तस्बीरहरू तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १०:२०