माछापुच्छ्रे बैंकले सार्वजनिक गर्याे नयाँ व्याजदर
२६ कात्तिक, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले मङ्सिर १ गतेदेखि लागु हुनेगरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः
प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार ०९:५७