३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

साेमबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


२४ कात्तिक, काठमाडौँ । साेमबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । ५ सय रुपैयाँले बढेर आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार २ सय  कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस्तै, तेजावी सुनको मूल्य प्रतितोला  ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । साेमबार चाँदी प्रतिताेला १० रुपैयाँले बढेर १२८५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार १२:४०