३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

बढ्यो सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?


२१ कात्तिक,  काठमाडौँ । शुक्रबार सुनकाे मूल्य बढेको छ । १ हजार रुपैयाँले बढेर शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।


शुक्रबार चाँदी प्रतिताेला ४५ रुपैयाँले बढेर १ हजार २ सय ५५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार ११:२९