३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

बिहीबार घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?


२० कात्तिक, काठमाडौँ ।  बिहीबार सुनकाे मूल्य सामान्य अंकले घटेको छ । १ सय रुपैयाँले  घटेर बिहीबार छापावाला सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकात्मक तस्बिर ।

यस्तै, तेजावी सुन प्रतितोला ९५ हजार ७ सय रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतिताेला ५ रुपैयाँले बढेर १ हजार २ सय १० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार १३:१८