२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्धारा लाभांश घोषणा


१४ कात्तिक, काठमाडाैँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले ११.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक १३ गते बसेको बैंकको सञ्चाल समितिको बैठकले ७ प्रतिशत बोनस शेयर तथा ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार ०९:०६

https://srdb.com.np/