१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकृत

६ कात्तिक, काठमाडाैँ । सरकारले विश्व बैंकबाट प्राप्त हुने २०० मिलियन अमेरिकी डलर (करिब २४ अर्ब रूपैयाँ) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ।


गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण स्वीकर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले जानकारी दिए। विश्व बैंक समूहबाट बजेटरी सहायताको रूपमा उक्त सहुलियतपूर्ण ऋण प्राप्त हुने उनले बताए।

प्रकाशित मिति : 15:52