१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

बढ्यो सुनकाे मुल्य, कतिमा हुँदैछ काराेबार ?

५ कात्तिक, काठमाडाैँ । आज सुनचाँदीको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारदेखि तीन दिन स्थिर रहँदै आएकाे सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो ।

प्रतिकात्मक तस्बिर ।

यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : October 21, 2020 at 11:46 am