१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

नबिल बैंकको संस्थापक शेयर बिक्रीमा

२९ असाेज,  काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्नाे संस्थापक शेयरधनीको नाममा रहेको २६ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ ।


संस्थापक शेयर बिक्री गर्दा संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान भएकोले साे शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्टार  नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड, नक्साल, नारायणचौरमा प्राप्त हुने गरी आवेदन पेश गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : October 15, 2020 at 10:12 am