१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

एभेरेष्ट बैंकले सार्वजनिक गर्याे नयाँ व्याजदर, कुन खातामा कति व्याज ?

२९ असाेज,  काठमाडौँ । एभेरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कार्तिक १ गते देखि लागु हुनेगरी  नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

 

प्रकाशित मिति : October 15, 2020 at 9:55 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/