१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

आइतबार नेप्सेमा ८५ लाख २० हजार कित्ता बोनस शेयर सूचिकृत

२५ असाेज,  काठमाडौँ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन बैंकको बोनस शेयर सूचिकृत भएको छ । स्टकका अनुसार बैंकको ८५ लाख २० हजार २ सय ५५ दशमलव ८४ कित्ता शेयर सूचिकृत गरिएको हो ।

प्रकाशित मिति : October 11, 2020 at 2:26 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/