१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले घोषणा गर्यो लाभांश, नगद र बोनस कति?

२५ असाेज, काठमाडाैँ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीको बोनस शेयर र नगद लाभांश घोषणा गरेको छ ।लघुवित्तको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ३.६३ प्रपतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

हाल ६७ करोड १५ लाख २२ हजार ७२० रुपैया चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरण पश्चात पूँजी ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : October 11, 2020 at 12:18 pm