१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

शुक्रबार सुनकाे मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?

२३ असाेज, काठमाडाैँ । शुक्रबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन तोलामा ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकात्मक तस्बिर ।

यसैगरी चाँदीको भाउ पनि शुक्रबार तोलामा १५ रुपैयाँले उकालो लागेको छ । यसदिन चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँमा किनबेच हुँदैछ ।

प्रकाशित मिति : October 9, 2020 at 1:22 pm