१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

बिहिबार घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

२२ असाेज, काठमाडौँ ।  बिहिबारपनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।


बिहिबार चाँदी भने ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ८० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : October 8, 2020 at 11:05 am