९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

सोमबार घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार?

१९ असोज, काठमाडाैँ । सोमबार सुनको मुल्य ओरोलो लागेको छ। आइतबार तोलामा २०० रुपैयाँले बढेको सुनकाे मुल्य आज तोलामा ४०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मुल्य भने सोमबार स्थीर रहेको छ। आज  चाँदी प्रतितोला १ हजार १८० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ।

प्रकाशित मिति : 12:01