९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

पूर्व अर्थमन्त्री डा युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

https://www.muktinathbank.com.np/online/loan-application

३० भदाै, काठमाडाैँ । सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । सोमवार बसेको मन्त्रिपरिषलद बैठकले मन्त्री सरहको सेवा सुबिधा पाउने गरी प्रधानमन्त्रीको बिशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

सत्तारुढ दल नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णयसँगै डा.खतिवडाले यही भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

प्रकाशित मिति : September 15, 2020 at 6:46 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/