१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बढ्यो सुनको मूल्य,तोलाकाे कति पुग्यो ?

३० भदाै,  काठमाडौँ ।  आजपनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ९६ हजार ९ कारोबार भएको छापावाला सुन आज तोलामा ६ सयले बढेर ९७ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार निर्धारण गरिएको छ ।

महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ३ सय ४० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।  आइतबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार तोलामा ४ सयले बढेर ९६ हजार ९ सयमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १२:०५