१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

साेमबार नेप्सेमा १ लाख ५८ हजार कित्ता बाेनस सेयर सुचिकृत

२९ भदाै, काठमाडाैँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) साेमबार मिथिला लघुवित्तको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ५८ हजार ७ सय ९२ दशमलव ४० कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : September 14, 2020 at 3:31 pm