१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बढ्याे सुनको मूल्य, तोलाकाे कति पुग्यो ?

२५ भदाै, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार  ४ सयले बढेर ९६ हजार ८०० पुगेको छ ।


यस्तै तेजावी सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। यस्तै बिहीबार चाँदीको मूल्य बुधबारको तुलनामा  १० रूपियाँले बढेर तोलामा १३ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार १२:३७