१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

रिलायन्स लाइफको आइपिओ नेप्सेमा सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

२२ भदाै, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज  रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण शेयर सूचिकृत भएको छ ।


स्टक एक्सचेन्ज (नेप्से) का अनुसार कम्पनीकाे २ कराेड १० लाख कित्ता साधारण शेयर  सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारको लागि न्यूनतम प्रतिकित्ता १०७ रुपैयाँदेखि अधिकतम ३२२ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज  प्रदान गरेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार १३:१३