१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

आइतबार नेप्सेमा ३८ लाख ४९ हजार कित्ता शेयर सूचिकृत

२१ भदाै, काठमाडाैँ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : September 6, 2020 at 3:55 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/