१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

फेरि घट्याे सुनको मुल्य, तोलाको कति?

२१ भदाै, काठमाडाैँ । आइतबार सुनको मुल्य घटेकाे छ । यसदिन सुन तोलामा ३०० रुपैयाँले घटेको हो। यस दिन छापावाला सुनकाे मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ र तेजाबी सुनकाे प्रतितोला ९५ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिकात्मक तस्बिर ।

आइतबार चाँदीको मुल्य भने वृद्धि भएको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३२० रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार १२:३८