१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

इन्भेस्टमेन्ट बैंक र सिटी एक्सप्रेसबीच प्राप्ति गर्ने अन्तिम सम्झौता, स्वाप रेशियो कति?

१८ भदाै, काठमाडाैँ । नेपाल इन्भेस्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्तिका लागि अन्तिम सम्झौता गरेको छ। सञ्चालक समितिको भदौ १७ गते बसेको  बैठकले उक्त निर्णय गरेको हो।

बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० अनुपात अर्थात सिटीको १०० कित्ता नेपाल इन्भेष्टमेन्टमा ३० कित्ता हुने गरी सम्झौता गरेकाे हाे ।

प्रकाशित मिति : September 3, 2020 at 1:30 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/