१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

१८ भदाै, काठमाडाैँ । बिहीबार सुनको मुल्य घटेकाे छ । यसदिन सुनकाे मुल्य प्रतितोला ७०० रुपैयाँले घटेको हाे । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मुल्य तोलाको ९६ हजार ५०० रुपैयाँमा आएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार निर्धारण भएको छ ।

प्रतिकात्मक तस्बिर ।

यस्तै चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा आइपुगेको छ ।

प्रकाशित मिति : September 3, 2020 at 11:14 am