१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

आइतबार नेप्सेमा ३१ लाख ७१ हजार कित्ता शेयर सूचिकृत

१४ भदाै, काठमाडाैँ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको छ ।
नेप्सेका अनुसार शिखर इन्स्याेरेन्सको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार १३:५९