सुनकाे मुल्य बढ्याे
१४ भदाै, काठमाडाैँ । आइतबार सुनको मूल्य बढेको छ। यस दिन सुन तोलामा ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९७ हजार २०० र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मुल्य भने आइतबार स्थिर रहेको छ। यस दिन चाँदीकाे मुल्य प्रतितोला एक हजार ३४० रुपैयाँ तोकिएको हो।
प्रकाशित मिति : August 30, 2020 at 12:00 pm









