१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

फेरि घट्याे सुनको मुल्य, कतिमा भैरहेकाे छ काराेबार ?

९ भदाै, काठमाडाैँ । सुनको मुल्य फेरि घटेको छ । मंगलबार सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मुल्य तोलाको ९७ हजार २ सय रुपैयाँमा आएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ रहेकाे छ ।

प्रतिकात्मक तस्बिर ।

चाँदीको भाउ भने सोमबारकै स्थिर अर्थात प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार ११:३८