२ मंसिर २०८१, आईतवार | Mon Nov 18 2024

नेप्सेमा २५ लाख ९ हजार कित्ता बोनस शेयर सूचिकृत

७ भदाै, काठमाडाैँ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा  प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । प्राइम लाइफ इन्स्योरेन्सको १२.५ प्रतिशत बोनस शेयर अर्थात २५ लाख ९ हजार ९२५ कित्ता शेयर नेप्सेमा सूचिृकृत भएको हो ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आईतवार १५:१६