२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

नेप्सेमा २५ लाख ९ हजार कित्ता बोनस शेयर सूचिकृत

७ भदाै, काठमाडाैँ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा  प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । प्राइम लाइफ इन्स्योरेन्सको १२.५ प्रतिशत बोनस शेयर अर्थात २५ लाख ९ हजार ९२५ कित्ता शेयर नेप्सेमा सूचिृकृत भएको हो ।

प्रकाशित मिति : August 23, 2020 at 3:16 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/