१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

नेपाल टेलिकमको तीज अफर, रातो साडी ढल्काउँदै नाचेर भिडियो हाल्न ४५ रूपैयाँमा १ जिबी डाटा

५ भदाै, काठमाडाैँ । नेपाल टेलिकमले हरितालिका तीजको अवसरमा डाटामा अफर दिएको छ । टेलिकमले एनटी हरितालिका तीज भन्ने अफरमा ४५ रूपैयाँमा एक जिबी डाटा दिने जनाएको छ । टेलिकमले कवितात्मक नारा समेत बनाएको छ ‘हरितालिका तीजको ब्रत घरमै बसेर, १६ श्रृंगारमा सजिएर सेल्फी खिचौँला,  चिटिक्क रातो साडी ढल्काउँदै नाचेर, दीनभरीका फोटो, भिडियो अपलोड गरौँला ।’ स्टार १४१५ ह्यास डायल गरेर अफर लिन सकिने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : August 21, 2020 at 12:13 pm