१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

फेरि बढ्याे सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेवार ?

२ भदौ, काठमाडौँ । सुनको मुल्य  आज २२ सयले बढेकाे छ । साेमबार नेपाली बजारमा सुनको मूल्य ९८ हजार २ सयमा काराेबार भएकाे थियाे । भने मंगलबार २ हजारले बढेर १ लाख ४ सय  पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको  मूल्य ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १३ सय ८० रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा चाँदीको मूल्य ६५ रुपैयाँले बढेको हो

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार ११:५७