२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

नेप्सेमा ६ लाख १२ हजार कित्ता बाेनस शेयर सूचिकृत

१ भदाै, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साेमबार ६ लाख १२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । स्टकका अनुसार आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको ६ लाख १२ हजार ३ सय ६० कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : August 17, 2020 at 2:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/