१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

लगातार बढ्दै सुनको मुल्य, आज कतिमा भइरहेकाे छ काराेवार ?

३० साउन, काठमाडौँ । सुनको मुल्य आज पनि तोलामा ८ सयले बढेको छ। बिहीबार नेपाली बजारमा सुनको  मूल्य ९७ हजार ८ सय रुपैयाँ पुगेकाे थियाे । भने आज ८ सयले बढेर तोलाको ९८ हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि  ६५ रुपैयाँले बढेर आज चाँदी प्रतितोला १३ सय ५५ पुगेको छ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार ११:४३