१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

फेरि बढ्याे सुनको मुल्य, आज कतिमा भइरहेकाे छ काराेवार ?

२९, साउन, काठमाडौँ । बुधबार घटेको सुनको मुल्य बिहीबार पुनः बढेको छ । बिहीबार सुन प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार नेपाली बजारमा सुनको  मूल्य ९७ हजार ८ सय रुपैयाँ पुगेकाे छ । यस्तै तेजावी सुनको  मूल्य ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।  भने चाँदीकाे मुल्य १२ सय ९५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार १२:२२