९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

लगातार बढ्दै सुनको मुल्य, आज कतिमा भइरहेकाे छ काराेवार ?

https://www.muktinathbank.com.np/online/loan-application

२३ साउन, काठमाडौँ । सुनको मुल्य आज पनि तोलामा १ हजार रुपैयाँले बढेको छ। बिहीबार १ लाख २ हजार ५ सय रुपैयाँ काराेवार भैकाे छापावाल सुन आज तोलामा १ लाख ३ हजार ५ सय पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। लगातार उकालो लागिरहेको सुनको मूल्य रोकिएको छैन्।

आज चाँदी पनि तोलामा ६० रुपैयाँले बढेकाे छ। बिहीबार  तोलाकाे १३ सय ४५ रुपैयाँ  रहेको चाँदी आज १४ सय ५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति : August 7, 2020 at 11:37 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/