१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

काठमाडौँमा फेरि गयाे भूकम्प

२१ साउन, काठमाडौँ । आज अपराह्न ललितपुरको बङ्गलामुखी मन्दिर आसपास केन्द्र बनाएर ३.५ रिक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समयअनुसार ४ बजेर ३० मिनेट जाँदा भूकम्पको धक्का मापन गरिएको हो । उपत्यकाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रकाशित मिति : August 5, 2020 at 5:38 pm