१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेप्सेमा ४ लाख ४३ हजार कित्ता बाेनस शेयर सूचिकृत

१८ साउन, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार समिट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बोनस शेयर सूचीकृत भएको छ ।  स्टकका अनुसार समिट लघुवित्तकाे ४ लाख ४३ हजार कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार १७:१६