२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

जनकपुरधाममा एक साताका लागि निषेधाज्ञा

१८ साउन, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो ।

सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा र स्थलमा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको छ

प्रकाशित मिति : August 2, 2020 at 6:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/