२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

सुदूरपश्चिममा थप २६ जनामा काेराेना संक्रमण पुष्टि

१६ साउन  कैलाली : शुक्रबार सुदूरपश्चिममा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । जसमा कैलालीका २३ जना , बझाङका २जना र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

गत २४ घण्टामा काेराेना संक्रमण पुष्टि भएकाहरूमा धनगढीका १६ जना, टीकापुरका ७ जना, बझाङमा २ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति : July 31, 2020 at 3:37 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/