१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मंगलबार नेप्सेमा २ कराेड ७५ लाख कित्ता शेयर सूचिकृत

१३ साउन, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार अर्काे एउटा बैंककाे शेयर सूचीकृत भएको छ । स्टकका अनुसार मेगा बैंक नेपाल लिमिटेडकाे गण्डकी विकास बैंकलाई प्राप्ति गर्दा कायम हुन आएकाे २ कराेड ७५ लाख कित्ता शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

यसअघि मंगलबार नै नेप्सेमा महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २ लाख ४ हजार कित्ता बाेनस शेयर सूचिकृत भएको थियाे ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार १६:०८