१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मंगलबार नेप्सेमा २ लाख ४ हजार कित्ता बाेनस शेयर सूचिकृत

१३ साउन, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बोनस शेयर सूचीकृत भएको छ । स्टकका अनुसार महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २ लाख ४ हजार कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार १२:२६