९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.उमा शंकर प्रसादको राजिनामा स्वीकृत

१२ साउन, काठमाडाैँ । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. उमा शंकर प्रसादको राजिनामा स्वीकृत भएको छ । सोमबार बसेको मन्त्रिपरिद् बैठकले बोर्डका अध्यक्ष डा.उमा शंकर प्रसादको राजिनामा स्वीकृत गरेको स्रोतले जनाएको छ ।

डा. उमा शंकर प्रसादले केहीदिन अघि राजिनामा दिएका थिए । बोर्डमा रहेर पनि काम गर्न नसकेपछि उमा शंकर प्रसादले राजिनामा दिएका थिए ।

प्रकाशित मिति : July 27, 2020 at 9:57 pm