१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

अजोड इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, भोलीबाट कारोबार खुल्ने

१२ साउन, काठमाडाैँ । सोमबार अजोड इन्स्योरेन्स लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको १ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।


कम्पनीको शेयर मंगलबारबाट कारोबार खुल्नेछ। कम्पनीको शेयरलाई कारोबार संकेत एआईएल पाएको छ । कम्पनी पहिलो कारोबारको लागि नेप्सेले न्युनतम ९७ रुपैयाँ देखि २९१ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार १५:४७