१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेकाे छ काराेवार ?

९ साउन, काठमाडाैँ‌ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  १३ सयले वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय पुगेर छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ६५ निर्धारण गरेको थियाे ।

प्रतिकात्मक तस्बिर ।

तर शुक्रबार सुनको मूल्य १३ सयले बढेर  हालसम्मकै उच्च रेकर्ड काउम राखेको छ। यस्तै चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको छ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार १२:३२