२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

काठमाडाैँको सितापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार

८ साउन, काठमाडौं । काठमाडाैँको सितापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको छ । बिहीबार साँझ सीतापाइलामा २२ वर्षीया  एक युवतीमथि एसिड प्रहार भएको हो । प्रहरीले एसिड प्रहार गर्नेको तीब्र खोजी गरिरहेको छ ।

प्रतिकात्मक तस्बीर । स्रोतः गुगल खोज ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीका अनुसार ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको हो । कार्की घरबाट दही किन्न भनेर निस्किएको समयमा उनीमाथि एसिड प्रहार भएको थियो । पीडित युवतीको कीर्तिपुरस्थित अस्पतालमा उपचार हुँदैछ ।

प्रकाशित मिति : July 23, 2020 at 9:47 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/