२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

नेप्सेमा साना किसान लघुवित्तको २१ लाख ४१ हजार कित्ता बोनस शेयर सूचिकृत

८ साउन, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार साना किसान लघुवित्तको बोनस शेयर सूचिकृत भएको छ। साना किसान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरि साधारण सभाबाट पारित गराएको बोनस धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकरण गराएको हो।

लघुवित्तको चुक्ता पूँजीको २७.२५ प्रतिशत बराबरको २१ लाख ४१ हजार ९४५ दशमलव १३५५ कित्ता बोनस सूचीकृत गराएको छ।

प्रकाशित मिति : July 23, 2020 at 1:17 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/