९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

भदौ १ गतेदेखि लामो दूरीको यातायात खुल्ने

६ साउन, कामठाडौँ । लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन हुने भएकाे छ । सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रकाशित मिति : July 21, 2020 at 7:05 pm