१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपिओ निश्कासन गर्ने

६ साउन, काठमाडाैँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण शेयर (आइपिओ) निश्कासन गर्ने भएको छ ।  कम्पनीले साउन ११ गते बोलाएको दोस्रो वार्षिक साधारणसभामा प्रस्तावित एजेण्डाहरुमध्ये आइपिओ निश्कासनको एजेण्डा मुख्य रहेको छ ।

 

साधारणसभा होटल मेरियट, नक्साल, काठमाडौंमा बोलाएको छ । साधारणसभाले संचालक समितिको विदेश तथा स्वदेश भ्रमण भत्ता खर्च तोक्ने लगायएको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।

यस्ता छन् साधारणसभाले पारित गर्ने मूख्य एजेण्डाहरुः

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार ०९:३०