९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

बाढीले धादिङ र चितवन जोड्ने माैवाखोला पुलमा क्षति, पृथ्वी राजमार्ग अवरूद्ध

५ साउन, काठमाडाैँ । अविरल वर्षासँगै आएकाे बाढीले पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने माैवाखोलामाथिको पुलमा क्षति पुर्‍याएको छ। पुलको धादिङतर्फको भागमा बाढीले कटान गरेर क्षति पुगेको हो।

धादिङ बेनिघाट रोलाङ गाउँपालिका वडा नम्बर १० मा रहेको उक्त पुलमा क्षति पुगेपछि अहिले पृथ्वीराजमार्गको उक्त सडकखण्ड अवरूद्ध छ।

प्रकाशित मिति : July 20, 2020 at 5:07 pm