१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

बजार खुलेकाे पहिलाे मिनेटमा नै नेप्सेमा लाग्यो सकारात्मक सर्किट ब्रेक

५ साउन, काठमाडाैँ । सोमबार बजार खुलेकाे पहिलाे मिनेटमा नै नेप्सेमा पहिलो सकारात्मक सर्किट ब्रेक लागेको छ। प्रि ओपनिङ्ग सेसनमा नै साढे ३ प्रतिशतभन्दा बढी बढेको नेप्से, बजार खुलेकाे पहिलाे मिनेटमा नै ४ प्रतिशत बढेर सर्किट लागेको हो। यससँगै कारोबार २० मिनेटको लागि स्थगित भएको छ। यसअवधिमा नेप्से परिसूचक ६०.३४ अंकले बढेर १५३९ अंकमा पुगेकाे छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार ११:१३